नियम २६
बढुवा सम्बन्धी कागजात धुल्याउने
: बढुवा सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भएको तीन वर्षपछि बढुवा सिफारिसको निर्णय बाहेकका अन्य बढुवा सम्बन्धी अन्य कागजातहरू धुल्याउन सकिनेछ । तर कुनै बढुवाको सम्बन्धमा अदालतमा मुद्दा परी विचाराधीन रहेको अवस्थामा त्यस्तो बढुवा सम्बन्धी कागजातहरु मुद्दाको अन्तिम टु नलागेसम्म धुल्याउनु हुदैन ।